Date Converter
Find Us in Facebook
| बनेपा : छोटो चिनारी |
| Thursday, 31 December 2009 16:28 |
|
- ज्ञानकाजी मानन्धर बनेपाको भौगोलिक परिवेश: त प्राचीन नगरी बनेपा ऐतिहासिक र धार्मिक क्षेत्र हो । पर्ूवमा चण्डेश्वरी खोला, पश्चिमबाट दक्षिण जङ्गल र दक्षिणमा क्वःगु -तलको) जङ्गलको पृष्ठभूमिमा काठमाडौंबाट करिब २५ कि० मि० पर्ूव समुद्री सतहदेखि ४८०० फिट उचाइमा अनि २७.३७ ड्रि्री अक्षांश र ८१.३१ ड्रि्री देशान्तरमा रहेको एउटा सानो तर रमणीय उपत्यकामा अवस्थि दै पर्ूवतिर बगिरहेको पुण्यमाता खोला अनि पहाडर्-पर्वत र स-साना गाउ"हरूले घेरिएको करिब ६.३१ वर्ग कि० मि० परिधिमा सा"गा, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौतीका बीचमा अवस्थित बनेपा काभ्रेपलाञ्चोक जिल्लाको महàवपर्ूण्ा व्यापारिक केन्द्र पनि हो । 'बने' ले व्यापार र 'पा' ले बस्ती भन्ने बुझाउ" पर्ूवमा 'रक्तचन्दन' भनिने चण्डेश्वरीजङ्गल, उत्तरमा थागु छ । त्यसैले बनेपा व्यापारीहरूको थलो हो । : बनेपा शब्दको व्युत्पत्ति र यसको इतिहास बनेपा सहर वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनदै पछि 'बनेपा' हुन आएको हो । नेवार समुदायमा यस सहरलाई भोंदे अथवा भ्व"त पनि भन्ने गरिन्छ । भोटस"ग पहिल्यैदेखि राम्रो व्यापारिक सम्बन्ध भएका कारणले यसलाई भोंदे अथवा भ्वत भनिएको हुनर्ुपर्छ । बनेपालाई 'भुज∙' पनि भन्ने गरिन्थ्यो । राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने० सं० ३५७ को एउटा ताडपत्रमा बनेपालाई 'बनिंयप्य' उल्लेख गरिएको छ । त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने० सं० ४८५ को एउटा ताडपत्रमा यस सहरलाई 'विनयापुरी' उल्लेख गरिएको छ ।
बनेपा निर्माण हुदाको रूप: बनेपामा पहिले 'भोलाखा’भन्ने बस्ती मात्र थियो रे । तर कलिगत वर्ष४१९७ अर्थात् वि० सं० ११५३ मा पर्ूवमध्यकालका राजा आनन्ददेवले बनेपावरिपरिका स-साना बस्तीहरू भोलाखाबस्तीसँग मिलाई नया" बनेपाको निर्माण गर्दा आठ दिशामा आठ गणेशहरू दिक्पालका रूपमा प्रतिष्ठापन गरी प्रत्येक गणेशको मन्दिरसमीप ढोका, पोखरी र पाटी बनाइदिएका थिए । त्यसैले पर्ूवमध्यकालदेखि नै बनेपामा यी आठैवटा गणेशहरूस"ग सम्बन्धित एउटा-एउटा दाफा भजन हुन्थे । यस ठाउ"का मानिसहरू बिहान-बेलुका पाटीमा बसेर भजन गरी आनन्दपर्ूवक जीवन बिताउ थे । तर हाल केही पोखरीहरू र्सार्वजनिक कामका लागि प्रयोग भइसकेका छन्, केही पाटीहरू हराइसकेका छन् । केही दाफा भजनहरू भने अद्यापि चलिरहेका छन् । ठाउमा ननि -चोक) हरू, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रमहरू गर्न र नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको बनेपा अत्यन्तै व्यवस्थित थियो । यहा" नौवटा ढुङ्गेधाराहरू, नौवटा ननि -चोक) हरू, नौवटा डबलीहरू र ९९ वटा इनारहरू थिए । यसरी ९ अङ्क पारेर निर्माण गरिएको बनेपा नगरी लक्षणयुक्त छ भनी बूढापाकाहरू भन्दछन्, किनभने शास्त्रीय दृष्टिकोणले ९ अङ्क लक्षणयुक्त र फलदायी हुन्छ । तर धेरैजसो इनारहरू पुरिइसकेका छन्, ढुङ्गेधाराको पानीका मुहानहरू सुकिसकेका छन्, धेरै ठाउका ननि -चोक) हरू अतिक्रमणमा परिसकेका छन् । :
बनेपा निर्माण गर्दाको संरचना अत्यन्तै वैज्ञानिक किसिमको थियो । घाम र हावाको सन्तुलन मिलाउनका लागि ठाउ
इतिहासका वर्द्धनहरू लाई क्वाठ नै भन्ने गरिन्छ । ला छोरा रण मल्ल बनेपाका राजा बने । रण मल्लको शासनकाल ने० सं० ६२२ मा देवी चण्डेश्वरीले बनेपाका धलंछे" खलकका मोहनसिं मानन्धरलाई सुनको रागोको टाउको वरप्रसाद दिएको कुरा वंशावलीमा उल्लेख छ । तिनै मोहनसिंले पशुपतिनाथ महादेवलाई चढाएको एकमुखी रूद्राक्ष अद्यापि पशुपतिमन्दिरमा छ । : 'गोपाल राजवंशावली' मा उल्लेख भएअनुसार मल्लकालीन नेपालमा बनेपाक्षेत्रले राजनीतिमा ठूलो भूमिका खेलेको थियो र बनेपालीहरूको अगुवाइमा देशको राजनीतिमा उलटपुलटसमेत हुने गरेको थियो । त्यस्ता बनेपालीहरू विशेषतः रामवर्द्धनहरू थिए । ज्योतिराम वर्द्धन महामन्त्री थिए । उनले बनेपालाई एक स्वतन्त्र राज्य बनाउन प्रयत्न गरेका थिए । ज्योतिरामका छोरा अनेकराम पनि महामन्त्री थिए । अनेकरामपछि जयसिंहराम बनेपाका राजा जयार्जुनदेवका महामन्त्री भए । वि० सं० १४११ मा जयस्थिति मल्ललाई भक्तपुरमा भित्र्याइयो । केही समयपछि राजकुमारी राजल्लदेवीसित उनको विवाह भयो । त्यसपछि जयस्थिति मल्ललाई नेपालका राजा घोषणा गरियो । अनि जयसिंहरामले राजा जयार्जुनदेवलाई मान्नर्ुपर्छ, बाहिरबाट आएका जयस्थिति मल्ललाई हामी राजा मान्दैनौं भनी ४-५ वर्षम्म पर्ूर्वी भेगको नेतृत्व लिई ठूलो व्रि्रोह गरे । पछि जयार्जुनदेवको मृत्यु भयो । त्यसपछि जयस्थिति मल्लले जयसिंहरामलाई हातमा लिई आफ्ना महामन्त्री बनाए । जयस्थिति मल्लका महामन्त्री बनेपछि जयसिंहराम झन् शक्तिशाली बन्न पुगे । सुल्तान समसुद्दीनको आक्रमणबाट ध्वस्त पारिएको पशुपतिनाथमन्दिरको पुनरुद्धार गरी ने० सं० ४८० मा जयसिंहरामले चारै वेदका आधारमा चतर्ुर्मुखी पशुपतिनाथको मर्ूर्ति बनाउन लगाएर शास्त्रीय विधिअनुसार प्रतिष्ठापन गरे । जयसिंहराम बनेपाली थिए । उनको दरबार बनेपाको भोलाखामा थियो । उनको दरबारलाई क्वाठ भनिन्थ्यो । हाल पनि त्यस ठाउ
सन् १४८२ मा भक्तपुरका राजा यक्ष मल्लको मृत्यु भयो । त्यसपछि यक्ष मल्लका साहि
बनेपाका उत्कृष्ट केही कलाकृति
दिएको यो र्सर्ूयमर्ूर्ति कलापर्ूण्ा मात्र छैन, यसको अर्कै विशेष महàव पनि छ । किनभने वि० सं० १४५० -ने० सं० ५१४) मा प्रतिष्ठापित यस र्सर्ूयमर्ूर्तिको पादपीठमा दर्ुइ दाजुभाइ कलाकारको नाम उल्लेख गरिएको छ । तिनीहरू राज मुल्मी र जयत मुल्मी थिए । त्यसताका मर्ूर्तिमा कलाकारको नाम कु द्ने चलन थिएन । : बनेपाको उत्कृष्ट कलाकृति लाय्कू दरबारमा स्थापित र्सर्ूयमर्ूर्ति हो । यस र्सर्ूयमर्ूर्तिमा सात रङ्गका प्रतीक सात घोडाहरूले र्सर्ूयरथ तानेका छन्, अरूण सारथि छन्, धनुषधारी दर्ुइ स्वास्नीमानिसहरू वाण हान्दैछन् र अन्धकारका प्रतीक दर्ुइ दैत्यहरू दर्ुइतिरको कालिमातर्फदौडिरहेका छन् । राम्रो ढुङ्गामा अति कलात्मक ढङ्गले कु
धर्म र संस्कृति
छन् । : बनेपामा मुख्यतः हिन्दर्ूधर्म र बौर्द्धधर्म मान्ने मानिसहरू छन् । तर ती दुवै धर्मका मानिसहरूले दुवै धर्मप्रति उत्तिकै आस्था देखाउ देवी चण्डेश्वरी र चण्डेश्वरीको रथजात्रा दा सत्ययुगको प्रथम पादमा रक्तचन्दनवनमा काटिएको चम्पकबृक्षका फेदबाट जगज्जननी माई चण्डेश्वरी प्रकट भई चण्डासुरको बध गरिदिइन् । चम्पकबृक्षबाट प्रकट भई चण्डासुरलाई बध गरिदिएकी हुनाले ती देवीको नाम चण्डेश्वरी हुन गयो । प्रत्येक वर्षवैशाख पूणिर्मा र त्यसको भोलिपल्ट बनेपामा चण्डेश्वरीको रथयात्रा हुने गर्दछ ।विविध निकाय र भक्तजनबाट चन्दासङ्कलन गरी पहिलेकै स्वरूपमा भव्य किसिमले बनाइएको छ । पुनर्निर्माण गर्दा २१ किलोग्रामजति सुन खर्च गरी मन्दिरमा सुनको छाना लगाइएको थियो ।: बनेपालीहरूकी आराध्य देवी चण्डेश्वरी हुन् । आख्यानअनुसार अन्धकका छोरा दैत्यराज चण्डासुरले महादेवबाट पुरुषशक्तिले ननासिने वर पाइसकेपछि देवताहरूलाई साहै्र दुःख दिएको हु
चण्डेश्वरीसम्बन्धी अहिलेसम्म प्राप्त सबैभन्दा पुरानो अभिलेख ने० सं० ५११ सालको हो । प्यागोडा शैलीको तीनतले चण्डेश्वरीमन्दिर चण्डेश्वरी खोलानजिकै छ । केही वर्षघि यो मन्दिर ढल्कन लागेको देखेर 'चण्डेश्वरी मन्दिर पुनर्निर्माण तथा छानासुधार समिति' को आयोजनामा करिब ४,५०,००,०००।- -चार करोड पचास लाख रुपिया
बनेपाका अन्य जात्रापर्वहरू कन्याहरूलाई सडकका दाया"-बाया" राखेर विविध बाजागाजासहित श्रद्धालु भक्तजनले स्वाहारी, मालपुवा, बिस्कुट, चक्लेट आदि वस्तुहरू चर्ढाई कन्याहरूको पूजा गर्ने चलन छ । कृष्णाष्टमीका दिन बिहान बनेपा दक्षुटोलको नारायणस्थानमा भक्तजनको भीड लाग्दछ । त्यहा नारायणका दइवटा मन्दिरहरू छन् । नेपालमा नारायणका दर्ुइवटा मन्दिरहरू एउटै हातामा भएको सम्भवतः यहा" मात्र हो । दर्ुइमध्ये पर्ूवपट्टकिो नारायणमन्दिरका टुडालहरूमा अति नै कलात्मक र सुन्दर काष्ठकलाकृतिहरू छन् । ती सुन्दर काष्ठकलाकृतिहरू यौनक्रीडाका पनि छन् । बनेपा दक्षुटोलको नारायणस्थान भजन परिवारको आयोजनामा कृष्णाष्टमीका दिन बेलुकीतिर विविध बाजाहरू र भजन-कर्ीतनसाथ नारायणको प्रतिमा खटमा राखी प्रत्येक वर्षहुने रमाइलो जात्रा हुने गर्दछ । भाद्र शुक्लपक्ष पूणिर्मा अर्थात् येंञापुन्हिका दिन र त्यसको भोलिपल्ट अर्थात् आश्विन कृष्णपक्ष प्रतिपदाको मध्यान समयमा भातको देवता जालुद्यो लाई दक्षिणकालीमा र्सार्वजनिक पर््रदर्शन गरिएपछि सिगारिएको एउटा खटमा राखी जालुद्यो गुठीयारहरूको आयोजनामा कह", पो"गा, मुहाली, ढोलक, नाय्खि" आदि विविध बाजासहित त्यसको खटजात्रा सुरु गरिन्छ । त्यो जात्रा धनेश्वरनजिक पुण्यमाताखोलामा पुगी टुङ्गन्िछ । एउटा घतलाग्दो कथा गासिएको यो पर्व अत्यन्तै रहस्यपर्ूण्ा छ । : बनेपामा भाद्र कृष्ण पञ्चमी र सप्तमी गरी प्रतिवर्षदर्ुइपटक हजारौ बनेपाको कोनेसाः -तेल पेल्ने कोल) का मानन्धरहरूको आयोजनामा विजयादशमीका दिन तुकंप्वःगणेशको धातुनिर्मित प्रतिमा राखेर प्रतिवर्षरथजात्रा हुन्छ । तुकंप्वःगणेशको रथजात्रा र अन्य कार्यका लागि दत्त राखिदिएको खेत अद्यापि छ । विविध वाद्यवादन र भजन-कर्ीतनसाथ हुने यो जात्रा अति नै रमाइलो छ ।
बनेपामा बौर्द्धधर्म बनेपा लायकुको ढुङ्गेधारामाथि दर्ुइतिर लिच्छविकालका दर्ुइ चैत्यहरू छन् । त्यसभन्दा अलि पर्ूवतिर सडकछेउ राम्रा-राम्रा र साना-साना २८ वटा बौद्ध देवीदेवता र मङ्गलका प्रतीकहरू राखेर राम्रा इटा र चुनले बनाइएको चैत्य छ । बनेपा दक्षुटोलको नारायणमन्दिरको पश्चिम-उत्तरमा आठौ शताब्दीका इँटा र चुनबाट बनाइएको स्तुपका चारै कोणमा लिच्छविकालका स-साना चैत्यहरू छन् । यस चैत्यको उत्तरपट्ट िअलिकति माथि ७ नागहरू ओर्ढाई नागासनमै बसिरहेका भगवान् बुद्धको सुन्दर मर्ूर्ति छ । यस मर्ूर्तिलाई लिच्छविकालको मानिएको छ । बनेपाका धेरै चैत्यहरूमध्ये ऐतिहासिक महवको चैत्य तीनधारामाथिको चैत्य पनि हो । यसलाई लयन चैत्य भन्दछन् । धलंछे"का मानन्धरबाट निर्मित यस चैत्यको पूजा र अरू विधिको पूजाका लागि फरक-फरक ठाउ"मा गरी जम्मा ४ रोपनी ४ आना जग्गा दत्त राखिदिएको कुरा ने० सं० ५११ सालको अभिलेखले देखाउछ । छन् । भाद्र कृष्ण प्रतिपदाका दिन विविध बाजाहरूका साथ देशपरिक्रमा गरी ती चैत्यहरू धनेश्वरनजिकै पुण्यमाता खोलामा बगाइदिन्छन् । बनेपाका मानन्धरहरू आफ्नो अनुकूल समयका कुनै-कुनै वर्षा गुला धल-बौद्धव्रत बस्ने गर्दछन् । यो व्रत साह्रै खर्चिलो हुन्छ र व्रत बस्ने टोलका सबैजसो मानिसहरूको ठूलो परिश्रम यसमा परेको हुन्छ । त्यसैले यो कहिलेकाही" मात्र हुन्छ । महिनाभरि ब्रत बस्ने युवायुवती र बूढाबूढीहरूले कालो माटोबाट स-साना स्तुपहरू बनाउने यो व्रत विधिपर्ूण्ा छ । बेलुकी एक छाक मात्र रोटी खाएर बस्ने व्रतालुहरूलाई कुखुरा, सु"गुर, कुकुर आदिले छुन नहुने र छाएमा फेरि नुहाउनुपर्ने परम्परा छ । 'गु"ला धल"' को अन्त्यतिर स्वयम्भू र नमोबुद्धको कालो माटोबाट दर्ुइ ठूला चैत्यहरू बनाएपछि ठूलो यज्ञ हुन्छ । भाद्र कृष्ण प्रतिपदाका दिन ती दर्ुइ चैत्यहरूलाई स-साना खटमा राखी साथै व्रतालु भक्तजनले ती स-साना चैत्यहरू बोकी टिं, धुलु, पस्ता, पो"गा, धाः खिं, पछिमा, ख्वालीमाली, मुहाली आदि विविध बाजा, भजन-कर्ीतन, स्तोत्रका साथ बनेपाभरि परिक्रमा गराइन्छ । यो धार्मिक झाकी अति रम्य, रङ्गीचङ्गी र विशाल हुन्छ । धनेश्वरनजिकै पुण्यमाताखोलामा ती चैत्यहरू विधिपर्ूवक बगाइन्छन् । ने० सं० ८३७ मा मानन्धर लत्नसिं र लक्षरामले यो 'गुला धल'का लागि ३ रोपनी जग्गा र ३ तले घर दत्त राखिदिएको अभिलेखले देखाए पनि हाल त्यो खेत र घर हराइसकेको छ । महत्त्वपर्ण् अन्य कलाकृतिहरू आठौ शताब्दीको मानिने शिव-पार्वतीपरिवारको कलाकृति भोलाखा गणेशस्थानसमीप छ । एउटै ढुङ्गामा कलापर्ूण्ा ढङ्गले बनाइएको यो कलाकृति बनेपा 'भोलाखा' भन्ने बस्ती मात्र हु"दा नै प्रतिष्ठापन गरिएको हुनर्ुपर्दछ । सम्भवतः भोलाको मर्ूर्ति भएको बस्ती भएकैले बस्तीको नाउ 'भोलाखा' भएको हुनर्ुपर्छ । पछि आनन्ददेवले बनेपाको निर्माण गर्दा यो सहर 'देश' कहलिएपछि यसलाई भोंंदे -भोलाको देश) भनिएको हुनर्ुपर्छ । बनेपामा बौद्धमास -श्रावण) मा शाक्यहरू बिहान विविध बाजाहरूका साथ देवीदेवताहरूको दर्शन गर्न जान्छन् । महिनाभरि व्रतालुहरूले कालो माटोबाट स-साना चैत्यहरू बनाउ महवपर्ूण्ा ठाउँहरू: गै लाय्कू छ । यस ठाउ"मा मल्लराजाहरूको समयमा दरबार थियो । त्यसैले यहा" मल्लराजाहरूकी कुलदेवी तलेजुभवानी छन् । बनेपाको उत्कृष्ट कला र्सर्ूयमर्ूर्ति पनि यही"कै हो । यहा" गणेशमर्ूर्ति, शिवलि· र अन्य देवदेवीका मर्ूर्तिहरू छन् । यहा को चौधौ" शताब्दीको अति मूल्यवान् सरस्वतीमर्ूर्ति सन् १९७० मा चोरी भएको थियो । पहिले यहा पोखरी थियो । दर्ुइ इनारहरू भने अहिले पनि छन् । अहिले बनेपा नगरपालिकाको 'सहरी तथा वातावरणीय सुधार परियोजना' अर्न्तर्गत लाय्कूको पुनर्निर्माण भइरहेको छ । बनेपाको झन्डै मध्यभागमा बहिल भन्ने ठाउ छ । धेरै वर्षहिले यहा"बाट चोरी भएको बुद्धमर्ूर्ति हाल छाउनीको सङ्ग्रहालयमा छ । भनिन्छ, बनेपाको निर्माण हु"दाका सर्न्दर्भमा उक्त मर्ूर्तिको प्रतिष्ठापन गरिएको थियो । उत्खनन गरे यहा" ऐतिहासिक धेरै कुरा पत्ता लाग्न सक्छ । श्रावण शुल्क चतर्ुदशी र जनैपूणिर्माका दिन पहिले यहा" 'बहिद्यः ब्वयेगु’ अर्थात् दीपङ्कर बुद्ध र अन्य बौद्ध देवीदेवताहरू पर््रदर्शनमा राख्न ल्याइन्थे । त्यसबखत बनेपाका विभिन्न दाफा भजनहरू यहा" भजन गर्न आउथे । हाल यो चलन हराइसकेको छ । बनेपाको केन्द्रीय स्थल स्वधा तीनधारा हो । यहा तीनवटा ढुङ्गेधाराहरू छन् । ने० सं० ५११ सालको ताडपत्रमा यी धाराहरूको पनि चर्चा गरिएको हु"दा सम्भवतः यी धाराहरू बनेपाको निर्माण गर्दा नै बनाइएको हुनर्ुपर्छ । बनेपाका नौवटा मुख्य ऐतिहासिक धाराहरूमा यी तीनवटा धाराहरू पनि पर्दछन् । वैशाख पूणिर्माका दिन यही बाट देवी चण्डेश्वरीको रथजात्रा सुरु हुन्छ । बनेपाको पश्चिमपट्टकिो ढोकास
|
Model Gallery
No imagesLoad Shedding Schedule
Advertisement


(Space for Advertisement)

